आजै र राति के देखे सपना मैं मरिगएकोबतास बिना हांगाको फूल भइँ झरिगएको
मर्स्याङदी नदी नरमाइलो सुसाइरहेकोकहाँ हो कहाँ बादलभित्र म रोइरहेको
वारी र पारी घाम र छाया माझैमा पियारसंसारमा जन्म दिएर ईश्वर बैंसमा नमार