Asti Bheta - M.P. Gurung
अस्ति भेट - एम.पी. गुरुङ
Recorded live during 'Paleti with M.P. Gurung - April 2008'
Singer: M.P. Gurung
Composer: M.P. Gurung
Lyricist: Dharmaraj Thapa

सङ्गीत: एम.पी. गुरुङ
शब्द: धर्मराज थापा
Lyrics
Nepali
Transliterated

अस्ति भेट हुँदाखेरि बिचारै गरिन
किन त्यस्तो राम्री आँखा गाजलु सारीन

होइन रहेछ आँखा बाबै मोहनीको घर
आँखी भुइँ र आँखा बीचको घिसेको संसार
नलुकन तेसो भए नक्कली नानी
त्यो आँखामा के के छ नि हेर्छु नि म पनि

बसन्तले भरिएको दिलको कुना भित्र
दुईजना मात्रै सँग सँगै बसौ इन्द्रेणी हेरेर
चाँदी सेफ्टी हाली अनि जूनमा गाउली
आँखा भित्र चन्द्र कोटी लाएर जिस्काउली

टुम्के ओठले छोप्नेकी दाँत भागकी सारैनि
भुतुकै पार्न अर्काको स्वर थपेकी होला नि
बासन आउछ तिम्रो बोली ओठको हावाले
बासन सरि बोलाउछ सिमलको भुवाले