Badal Angalera - Shantanu Kumar Limbu
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'

शब्द: पदम बहादुर राई
Lyrics
Nepali
Transliterated

लैबरी लै लै
लैबरी लै लै
बादल अङ्गालेर
माया सङ्गालेर
जाऊँ डाडा पारी
माइतीको देश उँडी

सयपत्री आँगनमा
काँश फुल्यो बगरैमा
लहरा र पहरामा
हाँस्दै झुले सुनगाभा

धानका बालीहरु
गराभरि लहराई
आँगनमा जुरेली
जाउँ भन्छ
माईती घर