Badala Uthyo - M.P. Gurung
बादल उठ्यो - एम.पी. गुरुङ
Recorded live during 'Paleti with M.P. Gurung - April 2008'
Singer: M.P. Gurung
Composer: M.P. Gurung
Lyricist: Dharmaraj Thapa

सङ्गीत: एम.पी. गुरुङ
शब्द: धर्मराज थापा
Lyrics
Nepali
Transliterated

बादल उठ्यो मेघ ढ्याम्म
लहराले रुख झ्याम्म
यो जिउ मेरो झाँझर
पापीको माया कहाँ छ र

पिरतीलाई भुलेछ
यो मन मेरो रोई रहन्छ
पापीको माया यहाँसम्म
नरोऊ त भन्ने को हुन्छ

पापी माया कलकत्ता
कता हो कता बेपत्ता
आकाश ज्यानको निरह
कसरी थामु विरह

जीवनको रामछाया
छाडी जानेलाई के माया
बगेर जान मनलाग्यो
खोलाको पानी बनेर