Bho Hai Timi - Meena Niraula
भो है तिमी - मीना निरौला
Lyrics
Nepali
Transliterated

भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइ देऊ बरु जनी गर
बेकारको किन मलाई आँसु बरबर

मूर्दा हुन्थ्यो रात भन्थे ढल्काइ दियो दाना
तिर्सना र वेदनाको खोली खोली पाना
सपना भइ रुलाइ दियो नसुन न गाना
भो है तिमी नआऊ हेरी अँधेरीको घर…

छैन भन्ने सन्तोक भए चुपचाप सुत्छौं
शयरको आवाज भए कान थापी उठ्छौं
साइनो लाइ छकाइ दियौ निद्रा रुलाइ रुलाइ
सपना मेरा निंद बुन्ने केको पीर मलाई
भो है तिमी नआऊ हेरी अँधेरीको घर…