Jaba Duniyale - Aavaas
जब दुनियाँले - आभास

गायक: आभास
सङ्गीत: अम्बर गुरुङ
मूल गायन: अम्बर गुरुङ
Lyrics
Nepali
Transliterated

जब दुनियाँले मलाई विमुख गर्छ
तब तिमी ममा झनै उन्मुख हुनू
सुनेको छु प्रेममा ठूलो शक्ति हुन्छ
सत्य हो कि होइन प¥यो थाहा पाउनु

म त सधैँ–सधैँ सम्वेदना बोकी
जताततै ठक्कर खाई हिँड्ने मान्छे
जब संसारले बहिष्कार गर्छ
तिमी मलाई आफ्नो अङ्गालोमा बा“ध्नू
सुनेको छु प्रेममा ठूलो भक्ति हुन्छ
सत्य हो कि होइन पर्यो‍ अजमाउनु

हिजो घाम थियो आज झरीमा छ
मेरो जित यही तिम्लाई पाएको छु
जब सबै मिली धरापमा पार्छ
तब तिमी आई बन्धन खोलिदिनू
सुनेको छु प्रेममा ठूलो मुक्ति हुन्छ
सत्य हो कि होइन पर्यो‍ बुझिराख्नु