म विष पिउँछु साथी मलाई नरोक है !
जाग्छु जाग्छु रातभरी जाग्छु रक्तबिन्दु सुकाउँछु म विष पिउँछु साथी
हाड माँसको शरीर कुहाउँछु म मृत्यु अँघाल्छु साथीम विष पिउँछु साथी