Madal Gamkiyo - Shantanu Kumar Limbu
Lyrics
Nepali
Transliterated

मादल गम्कियो है
बज्यो च्याब्रुम तिहारैमा
नौलाख तारा गनौं भने
आकाशैमा छैन

बाँसको लिङ्गो
नुहायो हे
हिमाली बतासले
बल्लमा बल्ल
पिरती लाए
यो चड्दो बैँशैले

गोठाला ज्यानले
घाँस है काट्यो
खोलाको तिरैमा
बिछोडमा आज
यो गीत गाएँ
मनमा यो पीरैमा