Maile Bhane - Suraj Kumar Thapa
मैले भनेँ - सुरज कुमार थापा
Lyrics
Nepali
Transliterated
Translated

मैले भनेँ खोइ त मलाई यतिकै हो खाली
सँधै भोको सारंगी, रुँ रूँ दिने हाली

उनले भन्थे भोक नै हो मेरो सबै रस
जसमा कुरुप सँधैभरि उसैको छु बस

उनले भन्थे उड्नु भन्दा गुढको ठूलो घेरा
बुजुलीले निमेष भित्र बँधाई संसार हेर