Mayale Mero Mayale - Pratap Subba
मायाले मेरो मायाले - प्रताप सुब्बा
Singer: Pratap Subba
Composer: Bachchu Kailash
Original Singer: Bachchu Kailash

सङ्गीत: बच्चुकैलाश
मूल गायन: बच्चुकैलाश
Lyrics
Nepali
Transliterated

मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झेरै पनि रुवाऊछ किन यो मायाले

ओंठको हाँसो खोसेर लग्यो पापीले
सम्झनामात्र छोडेर गयो बैगुनीले

आकाशभरि
आकाशभरिका ती तारा घर फर्किए
मेरो त साथी फर्केन घर पर्खिएँ

Music: BACHHU KAILASH
Lyrics: MA.BI.BI.SHAH