मेरो अतितलाई कहाँ भेटूँ कहाँ भेटूँ कहाँ भेटूँ
उडेर आऊँ बाद होइन फैलेर आऊँ घाम होइन
मेची पारीको किनार तिमी मायाको पुल छ पाइला छैन
मेरो मायालाई कहाँ भेटूँ मेची पारी कि वारी भेटूँ
मेरो अतितलाई कहाँ भेटूँ कहाँ भेटूँ
पर्खेर बस्ने आयु छैन सपनाको सीमारेखा छैन
मेरो मायाको भूगोल तिमी स्वर्गमा भेट्ने विश्वास छैन
मेरो संगीतलाई कहाँ भेटूँ पीरमा भेटूँ कि सुरमा भेटूँ
मेरो अतितलाई कहाँ भेटूँ कहाँ भेटूँ