Mero Ujadiyeko Jeevan - M.P. Gurung
मेरो उजाडिएको जीवन - एम.पी. गुरुङ
Recorded live during 'Paleti with M.P. Gurung - April 2008'
Lyrics
Nepali
Transliterated

मेरो उजडेको जीवन बागमा
कसैले आई दीप जलाई दियो
मेरो निभ्नु लागेको जीवन बातीमा
कसैले आई तेल थपि दियो

गीत यो तिम्रै हो
प्रीति पनि तिम्रै हो
सपनीमा कथेको,
बिपनीमा गाएको
कोसेली यही हो
तिम्रो मायालुको

लाएको प्रीत यो
खिलेछ बसन्तमा
आशा त थियो
जीवन छोटो
मायालु मायामा
अझ झुण्डिएको