Pani Paryo - M.P. Gurung
पानी पर्‍यो - एम.पी. गुरुङ
Singer: M.P. Gurung
Composer: M.P. Gurung
Lyricist: Dharmaraj Thapa

सङ्गीत: एम.पी. गुरुङ
शब्द: धर्मराज थापा
Lyrics
Nepali
Transliterated

पानी पर्‍यो फूल मैले सारिन
माया लाए गाल मैले पारिन

पोखराको बजारमा
कालो उख्खु चुस्दै
हिंड्न आज कम्मर कसी
दुईटा उस्तै उस्तै

ढुंगा ल्यायो मुडा ल्यायो
राम रसी खोला
हामी सब छाड्यौं भने
नबिर्सिनु होला
सुपारी काटेर गोजीमा
आएको म त हजुरको खोजीमा

उधो जाने काली गङ्गा
पश्चिम जाने भेरी
आम बाबु कोही चाहिँदैन
यो जिउ जाँदाखेरि
खाने भए खाऊ पानी सारेर
जाने भए जाऊ माया मारेर