Pari Pugna Paye - M.P. Gurung
पारी पुग्न पाए - एम.पी. गुरुङ
Singer: M.P. Gurung
Composer: M.P. Gurung
Lyricist: Dharmaraj Thapa

सङ्गीत: एम.पी. गुरुङ
शब्द: धर्मराज थापा
Lyrics
Nepali
Transliterated

पारी पुग्न पाए स्वर्ग चुम्थेँ मैले
घस्री घस्री उक्लिजाँदा
लाखन लाख ठक्कर खादाँ
पाप पखाल्ने हुन्थेँ

कोदाको भन्ज्याङ आँखैभरि
फाग्ने होला कसो गरि
चुली पुग्न पाए बोलाएको सुन्थेँ

उज्यालो छ पल्लापटी
उतै बस्छन् देउता जति
के गरु लौ अहिले
स्वर्ग छुन्थेँ मैले
शान्ति आउला कहिले
स्वर्ग छुन्थेँ मैले