Ragatko Nishani - Pratap Subba
रगतको निशानी - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Singer: Pratap Subba
Composer: Pratap Subba
Lyricist: Mohan Prasain

शब्द: मोहन प्रसाईं
Lyrics
Nepali
Transliterated

रगतको निशानी शहिदको प्रीत
हाँस्दै लड़ूँ हाँस्दै मरुँ, यसैमा छ जीत

हात उठाउ हत्केलाले भाग्य रेखा कोर्छ
खुट्टा चलूँ पाइतलाले कर्मभूमी कोर्छ
लक्हषरु डराएर पछि पछि भाग्छ
वीर योद्धा छाती चिरी अघि बढ्छ

लक्षमणी वीरहरु स्वदेश नै ताक्छ
शहिद बनी रगतले इतिहास नयाँ लेख्छ
निर्धाहरू स्वप्न देख्छ दिउँसै निदाएर
वीर योद्धा अघि बढ्छ शिर उठाएर