Yo Mayale - Tara Thapa
यो मायाले - तारा थापा
Lyrics
Nepali
Transliterated

यो मायाले गरेन क्यै वास्ता चौतारीको हजुर
छेवैमा म बस्दा हिउँदे सिमीलाई ए मायाँ बैमानी पर्ख तिमीलाई
काँ देखम एक झल्को पानी तालको हजुर पछ्यौरी मलमलको

यसो गरी लाएको पिरती कसो गरी हजुर
जाने हो बिर्सी चौतारीमा बर
काँ होला दाई मेरो जुग बिताउने घर
मनैले के देख्यो के गरम त हजुर भाविले जे लेख्यो

होला मायाँ छ किन छैन र छ भन्दैमा हजुर
बोलाउन भैनर हाँगै बाँगै बर
गुल्मीको मायाँजाल अर्घाखाची घर
के गरम कसलाई सोधम हजुर
बाचम् कि मै मरम्