Paleti Talk - Daisy Baraili (गायिका डेजी बराइलीसँगको ऐतिहासिक कुराकानी)
'पलेँटी टक' पलेँटी शृङ्खलाको अभिलेखमा रहेका अग्रज कलाकारसँगको अन्तरवार्ताहरूलाई श्रोता दर्शक सामु राख्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो । यस शृङ्खलामा सांगीतिक पलेँटीका बखत विभिन्न संगीत कर्मीहरूसँग पलेँटी संयोजक आभासले गरेका अन्तरङ्ग कुराकानी समावेस भएका छन् ।
'पलेँटी टक'को यस अंकमा नेपाली आधुनिक सङ्गीतमा लोकप्रिय कण्ठ-सिल्पी डेजी बराइलीसँगको कुराकानी समेटिएको छ । संगीतकार आभास र गायिका डेजीसँगको यो वार्तालाप सन् २०१० को अप्रिल महिनामा छायांकन भएको हो ।