Nagarik Daily | Feb 22, 2025
पलेँटीमा नोरदेन रुम्बाका गीत सुनाउँदै डेजी, चन्दन र विमोचनाहरेक अंग्रजी महिनाको अन्तिम शुक्रबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङको सांगीतिक परिवार प्रस्तुत हुने भएको छ ।
Online Khabar | Feb 01, 2025
टिकटकमा भेटिएकी ‘पलेँटी’ भन्दा कान्छी गायिकासंगीतकार आभासले दुई दशकअघि सुरु गरेको यही ‘पलेँटी’ भन्दा २ वर्षपछि जन्मिइन् अभिज्ञा घिमिरे । शुक्रबार साँझ कालिकास्थानमा उनी र अर्का गायक बेनुप क्षेत्रीले नेपाली संगीत र वाङ्मयका दिवंगत, तर अमर रत्नहरूका ११ गीत प्रस्तुत गरे ।
Rajdhani Daily | Jan 15, 2022
रहेनन् गायक कुमार सुब्बानेपाली मूलका भारतीय गायक कुमार सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको शनिबार बिहान निधन भएको हो । केही समयदेखि गम्भीर बिरामी रहेका उनको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर पनि उनी केही वर्षयता सिलुगुडी बस्दै आएका थिए ।
Desh Sanchar | Apr 19, 2021
मदनकृष्णले २८ सालमा लेखेको ‘जन्मदिन गीत’ नेपालयद्वारा सार्वजनिकवरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अंग्रेजी मिति अनुसारको जन्म दिनको अवसरमा नेपालयले जन्मदिनबारे मदनकृष्णले गाएको गीत सार्वजनिक गरेको छ, जसलाई मदनकृष्णले वि सं २०२७, विसं २०२८ सालमा सिर्जना गरेका थिए।
Makalu Khabar | Apr 19, 2021
मदनकृष्णको जन्मदिनमा गीत सार्वजनिकअग्रज कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनकै दिन उनले गाएको गीत सार्वजनिक भएको छ । नेपालयको पलेटी मार्फत् सार्वजनिक भएकाे यो गीतमार्फत् उनले आफ्नी दिवङ्गत पत्नीलाई सम्झिएका छन् । उनलाई श्रीमतीले जन्मदिन सम्झाएकी थिइन् ।
Bigul News | Apr 19, 2021
स्वर्गीय श्रीमती सम्बन्धि यस्तो भिडियो देख्दा जन्मदिनको दिन भावुक भए मदनकृष्ण श्रेष्ठनेपाली कला क्षेत्रका महान् हस्ती मानिने मदनकृष्ण श्रेष्ठले आज आफ्नो ७१ औं जन्मदिन मनाउँदै छन्। सन् १९५० अप्रिल १९ तारिखको दिन जन्म लिएका मदनकृष्ण श्रेष्ठ नेपाली हास्य व्यङ्ग क्षेत्र र अभिनय क्षेत्रका एक अभिन्न अंग हुन्।
Paschim Today | Apr 19, 2021
जन्मदिनमा मदनकृष्णको ‘जन्मदिन’ गीत सार्वजनिकअग्रज कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनकै दिन उनले गाएको गीत सार्वजनिक भएको छ । नेपालयको पलेटी मार्फत् सार्वजनिक भएकाे यो गीतमार्फत् उनले आफ्नी दिवङ्गत पत्नीलाई सम्झिएका छन् ।उनलाई श्रीमतीले जन्मदिन सम्झाएकी थिइन् ।
The Himalayan Times | Apr 10, 2020
Dr Suman Thapa's Paleti series now on YouTubeNepalaya today released Dr Suman Thapa's performances in the Paleti series on its official YouTube channel.
Thuprai | Nov 29, 2019
पलेँटी शृङ्खलाका पूरै भाग अबदेखि युट्यूबमा पनिनेपालयले सन २००५ देखि संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी शृंङ्खला'का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ ।
My Replublica | Oct 28, 2019
Dr Suman Thapa enthralled the audience with soothing musicDr Suman Thapa performed 13 songs at Paleti, Nepalaya’s micro-series in the October rendition. The two-day gig was held on October 25 and October 26 at its regular venue - Nepalaya’s ‘r’ sala, Kalikasthan.
The Himalayan Times | Oct 23, 2019
Nepalaya releases 'Nepali Children Rhyme' in YouTubeNepalaya, the book publication house, has recently released Nepali Children Rhyme in their official Youtube channel on the occasion of upcoming Tihar festival.
My Republica | Oct 19, 2019
Dr Suman Thapa to perform at PaletiDr Suman Thapa is all set to perform at Paleti, Nepalaya’s micro-series in the October rendition. The gig will be held for two days (October 25 and 26) at its regular venue - Nepalaya’s ‘r’ sala, Kalikasthan.
Samadhan News | Sep 11, 2019
विक्रमको एकल गायनगायक विक्रम गुरुङको एकल गायन कार्यक्रम ‘लयमा विक्रम’ तयारी भएको छ । भदौ २७ गते शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने आयोजक पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ । कार्यक्रममा गुरुङलाई पोखराका आधा दर्जन सांगीतिक संस्थाले अभिनन्दन गर्ने छन् ।
My Republica | Sep 02, 2019
Lekali Pariwar performs at PaletiVeteran group, Lekali Pariwar aka Lekali Samuha performed for the August rendition of Paleti, Nepalaya’s micro musical program. The session was held at Nepalaya’s ‘r’ sala, Kalikasthan from August 30 to September 1.
Desh Sanchar | Jul 25, 2019
जसले दियो अरुण थापालाई तीनवटा कालजयी सिर्जनाकुराकानीको मेलो सुरु गर्दा विक्रम गुरुङले काठमाडौँको मौसमलाई छोए, ‘पानी पर्दा काठमाडौँ मात्र होइन नेपाल सारै राम्रो लाग्छ, बादल थुप्रो थुप्रो लागेको, पानी परेको साह्रै सुन्दर हुन्छन्। यतिबेला वरपर हराभरा पनि हुन्छ।’
The Kathmandu Post | Jul 07, 2019
Shanti Thatal’s Paleti serenadeNepal’s first female music director is one of the most prominent singers, representing the early days of modern Nepali music.
Annapurna Post | Jul 01, 2019
पिन ड्रप साइलेन्समा ‘मुनामदन’मञ्चमा मुनामदन खण्डकाव्य वाचन गरिँदै थियो। गायिकाद्वय विमला सेन्चुरी, मिना निरौला र संगीतकार आभास, बलराम समालले मुना, मदन र मदनकी दिदीको भूमिकामा श्लोकहरु गुन्गुनाउँदै थिए। लगातार हार्मोनियमका तारहरुमा आफूलाई केन्द्रित बनाएकी शान्ति ठटाल धुनसँगै मन्त्रमुग्ध बनेकी थिइन्। उनका औलाहरु चलायमा थिए हार्मोनियममा।
Online Khabar | Jun 22, 2019
जोवनको फूल बचाएरै राखेकी छु : शान्ति ठटालटापटिपे गीत एक पटक चल्छन्, दुई दिनमै बिलाउँछन्
Online Khabar | Feb 23, 2019
पलेँटीमा गुञ्जिइन् ‘मेलवादेवी’काठमाडौं । नेपालको पहिलोदेखि अहिले चल्तीमा रहेका गायिकाहरूको गीत एउटै स्टेजबाट लाइभ म्युजिकको साथ सुन्न पाउनु विरलै संयोग हो । आर शाला अर्थात पलेँटीले शुक्रबार यही अवसर जुराइदियो ।
Saptahik | Aug 27, 2017
पलेटीमा मीना, दर्शक भक्कानिएगायिका मीना निरौलाले नेपालयको पलेटी शृंखलामा प्रस्तुति दिएकी छन् । शुक्रबार कालिकास्थानस्थित आरशालामा उनले अग्रज गीतकार बैरागी काइँला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर...’ र ‘आज राति सपनामा...’ बाट प्रस्तुति थालिन् । यसपछि उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘जिन्दगीको मौसम...’ र ‘आप्सराको रूप...’ गाइन् ।
The Himalayan Times | Aug 26, 2017
Meena and Aavaas mesmerise Paleti audienceThe August session of Paleti began with singer Meena Niraula singing songs of writers Bairagi Kaila and Manjul at r sala of Nepalaya in Kalikasthan in the Capital on Friday.
The Himalayan Times | Aug 17, 2017
Aaavas and Meena Niraula set to feature in Paleti concertMusician Aaavas and singer Meena Niraula are set to feature in Paleti Concert at Nepalaya's 'r' sala in Kalikasthan, on Friday, August 25.
Online Khabar | Aug 17, 2017
पलेटीमा मीना निराैलानेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यस पटकसंगीतकार आभासले गायिका मीना निरौला मार्फत् आफ्ना सृजनाहरू प्रस्तुत गर्ने भएका छन् ।
The Himalayan Times | Jul 21, 2017
Paleti series to celebrate 6 decades of Shanti Thatal musicShanti Thatal, one of the prominent singers in the era of Adhunik music, would grace the Paleti concert series at Nepalaya’s ‘r’ sala in Kalikasthan, on Friday, June 30.
Brt Nepal | Apr 29, 2017
कवि तथा गीतकार दिनेश अधिकारीको ‘भरियाको भूगोल’ बिमोचनकवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्य कृति भरियाको भुगोल सार्वजनिक भएको छ । लामै अन्तराल पछि आएको अधिकारीको नयाँ कृति शुक्रबार नेपालयको साँगितीक श्रृङ्खला पलेटी उत्सवमा बिमोचन गरिएको हो ।
Online Khabar | Aug 26, 2014
पलेँटी उत्सवमा दिपक, कुन्ती र आभास‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । उत्सवले यसपाला परिचित गायक–गायिका दीपक खरेल, कुन्ती मोक्तान र आभासलाई प्रस्तुत गर्दैछ ।
Online Khabar | Aug 26, 2014
पलेँटी उत्सवमा दिपक, कुन्ती र आभास‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । उत्सवले यसपाला परिचित गायक–गायिका दीपक खरेल, कुन्ती मोक्तान र आभासलाई प्रस्तुत गर्दैछ ।
Himal Khabar | Jun 29, 2014
पलेंटीमा बाबु छोरीपलेंटी दशौं वर्षमा पुग्दाको दोस्रो कार्यक्रम १४ असारमा बाबु–छोरी प्रकाश गुरुङ र रिमा गुरुङ होडा प्रस्तुत भए ।
Himal Khabar | Sep 02, 2013
गुञ्जीयो ‘गोल्डेन भ्वाइस्’ (फोटो फिचरसहित)जावलाखेलस्थित डीएभी कलेजको बुद्ध हलमा नेपालयले आयोजना गरेको पलेटी उत्सवको समापनमा प्रेमध्वजले आफना ‘गोरेटो त्यो गाउँको लौन…, पर लैजाऊ फूलहरू…, तारा मात्र हैन तिमीलाई…, देउरालीमा बतास चल्यो…, हाँस्ने रहरहरू…, टाढा भै गयौ फेरि…, राजमती कुमति…’ जस्ता लोकप्रिय गीतहरु गाए । डेढ दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका उनलाई गायिका मीनाले साथ दिएकी थिइन् ।
Kantipur | Jun 23, 2013
सिड्नीको पलेटी साँझमा जमे पुराना गायक प्रेमध्वजअष्ट्रेलियाको ब्यस्त शहर सिड्नीमा हिजो (शनिबार) राती भएको उक्त कार्यक्रमलाई गायक प्रधानले रोमाञ्चक बनाएका थिए ।
Celebrity Nepal | Nov 29, 2012
पलेटी मा यो महिना दार्जिलिङका विनोद स्याङदेनलामो समय देखि चल्दै आयको सांगीतिक शृंखला पलेटीको नोभेम्बर महिनाको कार्यक्रममा गायक तथा संगीतकार विनोद स्याङदेन प्रस्तुत हुने भएका छन् ।
Nepali Himal | Aug 17, 2011
पलेटीमा तारा थापालामो समयको अन्तरालपछि १३ साउनमा एकल साँझ्मार्फत आएकी लोकप्रिय गायिका तारा थापाले प्रबुद्ध श्रोतालाई मन्त्रमुग्ध बनाइन् ।