Paleti Talk - Madan Krishna Shrestha (गायक मदन कृष्ण श्रेष्ठसँगको ऐतिहासिक कुराकानी)
'पलेँटी टक' नेपालयको अभिलेखमा रहेका अन्तरवार्ताहरूलाई दर्शक, श्रोता सामु ल्याउने उद्देश्यले संचालित कार्यक्रम हो । यो शृङ्खलामा पलेँटीका संयोजक तथा संगीतकार आभासले अग्रज कलाकारहरू सँग गरेका अन्तरङ्ग कुराकानी समेटिएको छ । 'पलेँटी टक'को यस अंकमा नेपाली हाँस्य-व्यंग जगतका प्रसिद्ध कलाकार तथा गायक मदन कृष्णसँग सन् २००८ को अगष्ट महिनामा भएको कुराकानी समेटिएका छन् ।