Lyrics
Nepali
Transliterated
Translated

आजदेखि म तिमी आउने बाटोमा हिंड्ने छैन

साह्रै कठोर रहेछ ब्यर्थै मैले रोजेँ
सारा जीवनभरि म तिम्रै हुन खोजेँ
तिम्रैनिम्ति सबैले भूलिदिन खोजे

जो हुनु भए सबै बिती गए
तिम्रो जीवनमा म काडाँ हुन गएँ
तिमीदेखि आज म हुँदै छु टाढा