Aansu Jharda - Meena Niraula
आँसु झर्दा - मीना निरौला
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Singer: Meena Niraula
Original Singer: Tara Devi

मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

आँसु झर्दाखेरि पनि रुवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन

अब हाम्रो भेटै हुन्न भन्दै तिमी टाढा गयौ
यस्तो घटनालाई पनि बिदाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन

दौडने त कुरै छोडौं हिड्ने शक्ति पनि छैन
यस्तो अवस्थालाई पनि थकाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन