Lyrics
Nepali
Transliterated

आँशुमा कहिले नढुब्नु यहाँ जिउन गाह्रो पर्छ
दुःखमा कहिले नरुनु तिमी आँशुको मोल बुभ्नुपर्छ
सहारालाई कहिले नभूल्नु तिमी एक्लो जिउन मुस्किल

अतितलाई रिझाएर तिमी बोझ नबन अभैm
बितेका ती रात सम्झि सोच नगर अभैm
यी गला मेरा सुकिगइगए तिमीले भूल्न पर्छ
यी जीवन लिला विलाई गए तिमीले सहनु पर्छ
दुःखमा कहिले नरुनु तिमी आँशुको मोल बुभ्नुपर्छ
सहारालाई कहिले नभूल्नु तिमी एक्लो जिउन मुस्किल

लाख बर्ष बाँच्ने हाँसोहरु उडाई नलगोस त्यो हुरीले
मुहारका दिब्य लालीहरु बगाई नलगोस त्यो आँशुले
सुर्ताउनु हुन्न बेमोल मायाको निम्ति
बिसाई देउ बरु सन्तापहरु यहाँ जिउन सजिलो पर्छ
दुःखमा कहिले नरुनु तिमी आँशुको मोल बुभ्mनुपर्छ
सहारालाई कहिले नभूल्नु तिमी एक्लो जिउन मुस्किल