Aaphailai Bhar Bhayo - Robin Sharma
आफैँलाई भार भयो - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Shakti Ballav
Lyricist: Prakash Adhikari

सङ्गीत: शक्ति बल्लभ
शब्द: प्रकाश अधिकारी
Lyrics
Nepali
Transliterated

आफैंलाई भार भयो आज आफ्नै जिन्दगी
कहांगइ विसाउं म निरस यो जिन्दगी

जहां जाउं म लूटिन्छु सधैं आफन्तबाट ठगिन्छू म
विना मोल तौल यसै जथाभावी बेचिन्छू म
बेवारिसे लाश जस्तै हेला भयो यो जिन्दगी

नटूसाउंंदै गली मर्छन मेरा मनका इच्छाहरू
कांडै कांडा विच्छेको छ मैले टेक्ने ठाउंहरू
टूहूरोको आंशू जस्तै सस्तो भयो यो जिन्दगी