Aau Basa Najikma - Kumar Subba
आऊ बस नजिकमा - कुमार सुब्बा

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

आऊ बस नजिकमा एकक्षण बात गरौं
आज हामी तितो मिठो मायाको बात गरौं

भोली फेरी यस्तै साँझ नआउन पनि सक्छ
मायाको मस्त फूलहरु नुर्झाउन पनि सक्छ
बरु आऊ हामी यो साँझको कलशमा
मायाका केहि फूल अनि केहि पारौ

के थाहा भोली हामी कति टाढा हुन सक्छौ
प्रितीको फूलमा सायद काँडा हुन सक्छौ
समयको तुफानको कुनै भरोसा हुदैन
बरु आउ ......... हामी साटासाट गरौं