Aau na Aau - Meena Niraula
Singer: Meena Niraula
Composer: Nati Kaji
Lyricist: Kiran Kharel
Original Singer: Tara Devi

सङ्गीत: नातीकाजी
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

आऊ नआऊ तिम्रो खुसी
म त सधैं पर्खिरहुँंला
आए पनि म हेरिरहुँला
गए पनि हेरिरहुँला

कहिलेकाहीँ दृष्टि पनि
महीभन्दा मिठो हुन्छ
कहिलेकाहीँ छाया पनि
मायाभन्दा न्यानो हुन्छ

तिम्रो बाटो छेक्दिनँ म
देख्न मात्र पाए पुग्छ
आए पनि हेरिरहुँला
गए पनि हेरिरहुँला

वसन्तमा सबै पmूल
पmुल्नैपर्छ भन्ने छैन
जिन्दगीमा सबैले बाजी
जित्नैपर्छ भन्ने छैन
तिम्रो जित खोस्दिनँ
हार नै मात्र पाए पुग्छ
आए पनि हेरिरहुँला
गए पनि हेरिरहुँला