Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Composer: Nati Kaji
Original Singer: Yogesh Vaidya, Tara Devi

सङ्गीत: नातीकाजी
मूल गायन: योगेश वैद्य, तारा देवी
Lyrics
Nepali
Transliterated

अँध्यारोमा एउटा बत्ति, दुईटा छाया हाम्रो जीवन
बतासैको सानो झोका, हाम्रो माया हाम्रो मिलन

गोधुलीको गर्भबाट जन्मिएको कथा हाम्रो
बेहोसी र विवसताको नतिजा हो व्यथा हाम्रो

असन्तुलित तराजुको झुलाई हो आश हाम्रो
सागर नदि तलाउको तिर्खा जस्तो प्रात हाम्रो