Aja Bholi Dukhdaina Goda - Suraj Kumar Thapa

आजभोलि दुख्दैन गोडा - सुरज कुमार थापा

Composer: Amber Gurung
Original Singer: Narayan Gopal

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: नारायण गोपाल
राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग पलेँटीले सहकार्य गर्ने अवसर पाउनु ऐतिहासिक क्षण थियो; जुन हाम्रो अभिलेखालयमा त अंकित छन् नै मस्तिष्कका पानामा पनि छापिएर बसेका छन् ।