Ajai Ra Rati - Suraj Kumar Thapa
आजै र राति - सुरज कुमार थापा
Recorded live during 'Paleti with Madhav Prasad Ghimire - February 2009'
Composer: Nati Kaji
Original Singer: Narayan Gopal

सङ्गीत: नातीकाजी
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

आजै र राति के देखे सपना मैं मरिगएको
बतास बिना हांगाको फूल भइँ झरिगएको

मर्स्याङदी नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइरहेको

वारी र पारी घाम र छाया माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार