Aljhiraheko Chha - Ashok Rai
अल्झिरहेको छ - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Padam Bhoojel

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: पदम भूजेल
Lyrics
Nepali
Transliterated

अल्झिरहेको छ तिम्रो याद
यो मुटुको कुनाभित्र
बल्झिरहेको छ तिम्रो चाह
यो हृदयको तहभित्र

मलाई नयनमा नलुकाऊ
परेलीसम्म आउन देऊ
मलाई रोदनमा नराख
मुस्कानमा खिल्न देऊ
मलाई अल्झोमा नलुकाऊ
भनिदेऊ तिमीलाई माया छ ।
मलाई झस्कोमा नपार
सुनाइदेऊ तिम्रो प्रीति छ ।

गीत -पदम भूजेल