Arkai Maya - Kiran Pradhan
अर्कै माया - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Kiran Pradhan
Lyricist: Rajendra Thapa

सङ्गीत: किरण प्रधान
शब्द: राजेन्द्र थापा
Lyrics
Nepali
Transliterated

अर्कै माया गर्ने भए जगेडा धन छ कि छैन
कुच्यो भने फेर्नलाई जगेडा मन छ कि छैन

रङ्गीचङ्गी माया जोडदा केही फोहोर भई हाल्छ
पखालेर लगिदिनलाई सिङ्गै सावण छ कि छैन
मोड नयाँ लिन खोज्दा भूँईचालो आउन सक्छ
ठूलै कम्पन्न आयो भने थाम्ने तन छ कि छैन
अर्कै माया गर्ने भए जगेडा धन छ कि छैन

तला माथि तला थप्दा जीवन ढल्न पनि सक्छ
जीवनढल्दा पनिचल्ने बलियोधडकन छ किछैन
बसन्तमा जो पनि यसै धोर्ली फुल्दछन्
पतझडले तान्दा पनि फुल्ने यौवन छ कि छैन
अर्कै माया गर्ने भए जगेडा धन छ कि छैन
कुच्यो भने फेर्नलाई जगेडा मन छ कि छैन