Badnaam Nai Garyou Timile - Shila Bahadur Moktan
वदनाम नै गर्‍यौ तिमीले - शिला बहादुर मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'
Lyricist: Ravindra K.C.
Original Singer: Prakash Shrestha

शब्द: रविन्द्र केसी
मूल गायन: प्रकाश श्रेष्ठ
Lyrics
Nepali
Transliterated

बदनाम नै गर्‍यौ तिमीले
सौन्दर्यको अभिमानले
नलागोस दाग जीवनमा
कहिँ कतै मेरै नामले

एउटै भूल गयो जलाई
प्रितीलाई प्रितको आँचमा
बदनामीको पुरस्कार दिई
सजाई दियौ सबैको माझमा

मिल्यो होला सबैबाट तिमीलाई
छिनभरको लागी केही बधाई
पुरा भए होलान सपना तिम्रा
जलेको मनलाई झनै जलाई