Badnaam Othaharu - Suraj Kumar Thapa
बदनाम ओठहरु - सुरज कुमार थापा
Recorded live during 'Paleti with Binod Syangden - November 2012'
Composer: Binod Syangden
Lyricist: Jeevan Thing
Original Singer: Binod Syangden

शब्द: जीवन थिङ
Lyrics
Nepali
Transliterated
Translated

बदनाम ओठहरूबाट सपनाहरूमा
हरेक साँझ गीत रुन्छन्

केही पिउँछु रुन मन पर्छ
उठी कोही बेला हाँस्न मन पर्छ
संसारका शान्तिसित 
अब मलाई वास्ता छैन

शून्यताहरूमा हराउँदै जाँदै छु
बितेका कथासित डराउँदै जाँदै छु
पाइला पाइलामा आजकल आफैं
जल्दै जल्दै गइरहेछु