Baduli Laggyo - Meera Rana
बाडुली लाग्यो - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Omkar Gadtula
Lyricist: Omkar Gadtula

सङ्गीत: ओमकार गड्तौला
शब्द: ओमकार गड्तौला
Lyrics
Nepali
Transliterated

बाडुली लाग्यो बाडुली
कसैले मलाई सम्झेर होला
बिर्सेर होईन सम्झेर होला
लौ लाग्यो है कान्छा बाडुली

धेरैदिनदेखि भेट भा’को छैन
माया पिरतीको गीत गा’को छैन
त्यसैले माया झल्केर होला
लौ लाग्यो है कान्छा बाडुली

टाढाको माया धेरै प्यारो हुन्छ
बितेका कुराहरू भुल्न गाह्रो हुन्छ
त्यसैले मन कल्पेरै होला
लौ लाग्यो है कान्छा बाडुली