Bandhan Ra Badhyatama - Ashok Rai
बन्धन र वाध्यतामा - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Hari Bhakta Katuwal
Original Singer: Daisy Baraili

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: हरिभक्त कटुवाल
मूल गायन: डेजी बराइली
Lyrics
Nepali
Transliterated

बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु ?

यो घर जहाँ म बस्छु भित्ता चर्किदैछ
सायद यो ढल्नलाई भूईंचालो पर्खदैछ
छोरो आफैं बनाउला उसलाई चाहिने घर
गर्दै होला उ अहिले भूईंचालो ल्याउने तरखर

उ आँधीसित खेल्छ म आँधीमा डराउँछु
सायद उ आउँनुभन्दा पहिले नै म हराउँछु
यसैगरि र हो हरदम मभित्र एउटा मान्छे
जिउनै नजानी मर्छ कसरी भनुँ म बाँचेँ