Bandhanko Chino - Pratap Subba
बन्धनको चिनो - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Lyrics
Nepali
Transliterated

बन्धनको चिनो हारलाइदिन सक्दिन
तर तिमीलाई पोते लगाई दिउँला

महल होईन झोपडीमा भित्राउँँला
यो रुप होईन चोखो माया दिउँला
शहर तिमीलाई घुमाउन नसकुँला
तर तिमीलाई पहाड घुमाई दिउला

हिरा र मोती दिन नसकुँला
तर तिमीलाई नौ गेडि नै दिउँला
कानमा यारलिङ दिन नसकुला
तर तिमीलाई चेप्टे सुन दिउला