Bhagera Kaha - Tara Thapa
भागेर कहाँ - तारा थापा
Singer: Tara Thapa
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

भागेर काहाँ हो जाने तँ आफ्नै मुटुको मित सित
साटेर मुटुको ढुकढुकीलाई संसारको निठुरी रितसित

काडाको मात्रै हुन्न गल्ली हुन्छ घोचाई सहनेको पनि
हुनेछ गति पापीको झै सच्चाई लुकाई रहनेको पनि
तँ जस्तै कति जले जिउदै बेकालै बेअर्थ सति बनि
साटेर मुटुको ढुकढुकीलाई संसारको निठुरी रितसित

मालिक तेरो अरु छैन कोही तँ आफै आफ्नो दास पनि
मन द्दृण भए त चुमिन्छ सपनाको विरानो आकाश पनि
जितिन्न संग्राम जिवनको कोही निर्धो र असहाय बनी
साटेर मुटुको ढुकढुकीलाई संसारको निठुरी रितसित