Bharkharai Yo Gau Chhodi - Meena Niraula
भरखरै यो गाउँ छोडी - मीना निरौला
Recorded live during 'Paleti with Aavaas and Meena Niraula - August 2017'
Lyrics
Nepali
Transliterated

भर्खरै यो गाउँ छोडी, कल्ले खोला तरेछ नि !
आफ्नै लाश बोकी आफैं सतबीउ छरेछ नि !

फेरि यहाँ कुन घरले पाटी हुनुपर्ने होला
आफ्नै किताब लेखी आमा ठाँटी हुनुपर्ने होला
बाँच्नलाई यो धर्तिमा फेरि कोही मरेछ नि !
आफ्नै लाश बोकी आफैं सतबीउ छरेछ नि !

कस्तो थाहा नपाएको स्वर्ग हो यो आफ्नो गाउँ
यै गाउँले दिने त हो उसलाई फेरि नाउँ
बाँच्नै गाह्रो भन्दै गाउँको नाम मेट्दै झरेछ नि !
आफ्नै लाश बोकी आफैं सतबीउ छरेछ नि !