Bheti Nabhettna - Kiran Pradhan
भेटी नभेट्न - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Dibya Khaling
Lyricist: Dinesh Adhikari

सङ्गीत: दिब्य खालिङ
Lyrics
Nepali
Transliterated

भेटी नभेट्न सक्ने आकाशको तलाउ
तिमी साझ बत्ति बाल यात्रा मलाई देउ.....

म स्वरमा विरानो संहारमा विरानो)२
अनन्त मनको भित्री हियारमा विरानो
कुन दृष्य हेरी आप्mनो दृष्टीहरु गुमाऊँ
तिमी जुनमा नुहाउ यात्रा मलाई देउ.....

म गीतको कथा हूँ म प्रितको कथा हूँ
ढाँटेर ढाट्न सक्ने म शीतको कथा हूँ
कुन मूर्ती ढोगी आप्mनो आपैm बली चढाऊँ
तिमी बेलपत्र बाढ यात्रा मलाई देउ....