Bhikhari Hun Ma - Daisy Baraili
भिखारी हूँ म - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Bhairavnath Rimal 'Kadam'

शब्द: भैरवनाथ रिमाल 'कदम'
Lyrics
Nepali
Transliterated

िखारी हुँ म हिंड्नुछ आखिर जंगल चाहारी
परन्तु अस्थाई छ बास मेरो मन्दिर छहारी

आँखाको आँसु सिबाय अरु केही छैन सहारा
के रैछ कुन्नी नबुझी सक्नु भाग्याको इशारा

शून्यको सारमा रहनु पर्ने
के रैछ जिन्दगी हो हो केरैछ जिन्दगी
भिखारि हुँ म हिंड्नुछ आखिर जंगल चाहारी
परन्तु अस्थाही छ बास मेरो मन्दीर छहारी

मधुमास ल्याई उजाड दिलमा बसन्त छाउँदैन
पोखूँ त आफ्नो विरही ब्यथा पोख्नलाई ठाउँ छैन
विवशमा पनि जिउँनु नै पर्ने
केरैछ जिन्दगी हो हो के रैछ जिन्दगी
भिखारी हूँ म हिंड्नुछ आखिर जंगल चाहारी
परन्तु अस्थाई छबास मेरो मन्दिर छहारी