Bhooli Deu Raatlaai - Shila Bahadur Moktan
भूली देऊ रातलाई - शिला बहादुर मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'
Composer: Pratap Singh Lohaar
Lyricist: Pratap Singh Lohaar

सङ्गीत: प्रताप सिंह लोहार
शब्द: प्रताप सिंह लोहार
Lyrics
Nepali
Transliterated

भूलिदेऊ रातलाई जहां मिलनथ्यो
तारा सजेको नीलो गगनथ्यो

दिल भन्छ एक्लै हिंड त्यो बाटोमा
बाटो साँघुरो छ पथिक हजारौं
भुलिदेऊ बाटो जहाँ दुई हिंडेथ्यो
नमुल्ने दुबैले कसम खाएथ्यो

मेरो हर गीतलाई आजै फिर्ता गर
म गाउँदिन गीतलाई आँसु पिएर
भूलिदेऊ गीतलाई जहाँ रोदन थ्यो
हाँसो भित्र कता आसुँ लुकेथ्यो