Bihaaniko Siretoma - Deepak Kharel
बिहानीको सिरेटोमा - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Deepak Jangam
Lyricist: Narendra Raj Prasai

सङ्गीत: दीपक जंगम
शब्द: नरेन्द्रराज प्रसाई
Lyrics
Nepali
Transliterated
Translated

बिहानीको सिरेटोमा तिमीलाई भेट्न आऊँला
अब प्रिय बाँकी जीवन तिमीसँगै बिताऊँला
बिहानीको सिरेटोमा...

सँगसँगै बस्दा अधरले अधरलाई लुट्न खोज्छ
कहिलेकाहीँ त्यसै भौतारिँदा दिल पनि टुट्न सक्छ 
बिहानीको सिरेटोमा...

तिमीसँगै सधैंसधैं नै एकान्तमा बसूँ भन्छु
तिम्रो मेरो साइनोलाई मुटुभित्रै कसूँ भन्छु
बिहानीको सिरेटोमा...