Birsu Bhanda - Kiran Pradhan
विर्सूँभन्दा - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Dibya Khaling
Lyricist: Kshetra Pratap Adhikari

सङ्गीत: दिब्य खालिङ
शब्द: क्षेत्र प्रताप अधिकारी
Lyrics
Nepali
Transliterated

बिर्सूं भन्दा सम्झना पो बल्झे जस्तो छ
यो मन कतै परेलीमा अल्झे जस्तो छ

रोधीघरको कुनातिर भूलेछ कि कुन्नी ?
चौबन्दीको तुनातिर फुलेछ कि कुन्नी ?
बहकिने मनको व्यथा साह्रो हुदो रैछ
उमेर सँगै नहिडिदिदा गाह्रो हुदो रैछ, ओ....

बिछोड हुने मोहनीले तर्काइ दिए हुन्थ्यो
यो मन मेरो गामबेशीमा फर्काई दिए हुन्थ्यो
मन छोपेरे ल्याई दिनेको गुणै मान्ने थिएँ
माया दिने थिएँ धेरै माया दिने थिएँ, ओ .....