Biswas Gara - Kiran Pradhan
विस्वास गर - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

विश्वास गर तिमीलाई मैले
तिमी भित्र ढुबेर हेरी सकें
नदेखाऊ त्यो नाङ्गो छाती मलाई
मैले तिम्रो कलेजा छामिसकें

गहराईमा बिझेका काडाहरु आँखाहरुले देखिन्न
प्रितीका कोमल भावहरु
यो तिखो कलमले लेखिन्न
चाहिन्न मलाई प्रेमपत्रहरु
मैले तिम्रो प्रिती देखि सकें

चोखो अधर चाहिन्न मलाई
चोखो मुस्कान नै चाहिन्छ
बैंसालु आलिङ्न होइन मलाई
मायालु सहलाई चाहिन्छ
नजगाउ नमेटिने तृष्णाहरु
धेरै चोटी म पछुताई सकें