Budhasubbako - Pratap Subba
बूढासुब्बाको - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
भुटानमा जन्मेका नेपालीभाषी गायक, संगीतकार प्रताप सुब्बा आफ्नो बेला भुटानमा निकै लोकप्रिय हुनुहुन्थ्यो । कालान्तरमा प्रतापले पनि अनगिन्ती भुटानीले विवशतापूर्वक ग्रहण गर्नु परेको विशेषण 'शरणार्थी'बाट मुक्त हुन पाउनु भएन । नेपालको शरणार्थी क्याम्पमै छँदा प्रतापले नेपालयको 'आरशाला'मा पलेँटी कस्नु भएको हो । हाल उहाँ अमेरिकाको टेक्सासमा रहनुभएको छ ।
Lyrics
Nepali
Transliterated

बुढा सुब्बाको मन्दिरैमा त्यो बाँसको घारीमा
उनको मेरो नाम लेख्दा उनी लजाई हेरी रहिन

कहिले नछुट््ने कसम खाएर हातमा समाएर
पिण्डेश्वरी मन्दिर आएर कशम फेर िदोहोराउ
दन्तकाली मन्दिरबाट धरान बजार देखिदिदा
उनी निहुरेर मेरो छातीमा कसलाई सम्झेर रोईदिनु

मायामा धेरै बिश्वास गरेर लागे म त
बिदेश धन कमाउन
फर्कि आए खोजे उनीहरुलाई धरानको सडकहरुमा
बुढा सुब्बाको मन्दिरमा त्यो बासको घारी नजिक
मैलु भेटे उनीलाई सिन्दुर पोतेले सजिएकी
बुढा सुब्बाको मन्दिरमा त्यो बासकोधारीमा