Chamkirako Tyo Hera - Aavaas
चम्किराको त्यो हेर - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'
Lyrics
Nepali
Transliterated

चम्किरा’को त्यो हेर चन्द्र तारालाई
झन् चम्केको तिमी हेर मेरो आँखालाई

सोधी त राख यसलाई पीर कति बोकेछ
वियोगको रात अनेकौं कसरी काटेछ

बितेथ्यो रात अनेकौं बितेथ्या हर प्रहर
न नींद थ्यो’ यो आँखामा न नींदको रहर