Chot Dilmai Raatdin - Yogesh Vaidya
चोट दिलमै रातदिन - योगेश वैद्य
Recorded live during 'Paleti with Yogesh Vaidya - March 2009'
Singer: Yogesh Vaidya
Composer: Nati Kaji
Lyricist: M. B. B. Shah

सङ्गीत: नातीकाजी
शब्द: म.बि.बि. शाह
Lyrics
Nepali
Transliterated

चोट दिलमै रात दिन लुकाई आँसु झार्दछु
जिन्दगी भर आफ्नो तकदीर तौलंदै म जाच्दछु

पार टुक्रा यो कलेजा गर्नु सम्मन जे गर
दर्द दिन्छौ त म झनझन दिलमा अपनाउँछु

गर्दिन फरियाद ओंठले, चाहे जति दुश्मन बनुन्
आफ्नो वर्वादीको सिकवा मुखमा किन ल्याउँछु