Dherai Dherai Maya Chha - Meera Rana
धेरै धेरै माया छ - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Ram Thapa
Lyricist: Dhanendra Bimal

सङ्गीत: राम थापा
शब्द: धनेन्द्र बिमल
Lyrics
Nepali
Transliterated

धेरै धेरै माया छ यो छातीभित्र
भन मायालु तिमलाई कुन माया दिऊँ हो कत्ति माया दिऊँ
धेरै धेरै

केही छिनको खुसी दिउँकि जुनी भरिलाई दिऊँ
या जिन्दगीभरको लागी पिरतीले बाँधीदिऊँ
भन मायालु तिमलाई कुन माया दिऊँ, हो कत्ति माया दिऊँ
धेरै धेरै

माया मेरो फूल पनि यो हो काँडा पनि
माया मेरो कसैलाई सहारा पनि
भन मायालु तिमलाई कुन माया दिऊँ, हो कत्ति माया दिऊँ
धेरै धेरै