Dukheko Dil - CK Rasaili
दुखेको दिल - सिके रसाइली
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Singer: CK Rasaili
Composer: CK Rasaili
Lyricist: Ma.B.B. Shah

सङ्गीत: सिके रसाइली
शब्द: म.वी.वि. शाह
Lyrics
Nepali
Transliterated

दुखेको दिल टुटेको मन दुखेर चुरचुर भो नि
थियो आशा सँधै जस्को उ उस्तै नै सँधै भो नि

नथाम यो फुटेको दिल नठान कर्म नै यस्तै
नसाँटुँ यो निष्ठुरी मन न आँटु यो भयो कस्तो

झरेको फूल फुलेको फूल दुबै हुन् फुल ता फुलै
झरेको फूल फुलेको फूल भयो कोसिस व्यर्थै