Eh Kanchha Malai Sunko - Aavaas, Meena Niraula
ए कान्छा मलाई सुनको - आभास, मीना निरौला
Recorded live during 'Paleti with Phatteman - July 2010'
Composer: Amber Gurung
Lyricist: Amber Gurung
Original Singer: Aruna Lama, Rudramani Gurung

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: अरूणा लामा, रुद्रमणि गुरुङ
Lyrics
Nepali
Transliterated

युवती- ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
युवक- त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला

युवती- गाईगोरू बाँधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला, ऊज्यालोमै आउन
युवक- अन्ध्यारो केहो र माया पिरती अघि
पर्खिदेउ म आउँछु अन्ध्यारोलाई तोडि

युवती- लौ उडि जाउँ कहाँ बादल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाईदेउन
युवक- ल हुन्छ बादलको आँचल बनाईदिऊँला
छेउ-छेउमा ताराको जलप लगाईदिऊँला