Eh Doorka Sitara - Suraj Kumar Thapa
ए दूरका सितारा - सुरज कुमार थापा
Composer: Batu Krishna Jyala
Lyricist: Kiran Kharel
Original Singer: Batu Krishna Jyala

सङ्गीत: वटु कृष्ण ज्वाला
मूल गायन: वटु कृष्ण ज्वाला
Lyrics
Nepali
Transliterated

ए दूरका सितारा मेरो चाँदनी कहाँ छ

आँधिमा परेको यो दीप हुँ दियोको
सम्झेर यो पृथ्वी जो छैन मिलन झर्को
ए दीप हो अध्याँरा भन रोशनी कहाँ छ
मेरो चाँदनी कहाँ छ

लाली सबै गएको त्यो फूल हुँ फूलेको
पर्खेर त्यो वसन्त जो छैन लौ झरेको
ए फूल हो टुहुरा भन मालिनी कहाँ छ
मेरो चाँदनी कहाँ छ